आयो डडेल्धुराका आवाज गुरुङ्गको “सातौ जनम”(भिडियो सहित)

माघ २६ – डडेल्धुराका आवाज गुरुङ्ग द्धारा आभिनित पहिलो म्युजीक भिडियो सातौ जनम सार्वजनीक भएको छ । गितमा सम्पथ ढकालले स्वर दिएकाछन भने मोडेल आवाज गुरुङ्गको साथ मोडेल शुशिक्षा पराजुलीले दिएकी छन । डडेल्धुरामा जन्म लिएका आवाज गुरङ्गको यो पहिलो म्युजीक भिडियो हो ।

हेर्नुस भिडियो:

प्रतिक्रिया दिनुहोस्