स्थानिय

अजयमेरूमा अब अनलाइनबाटै व्यक्तिगत घटना दर्ता

डडेल्धुरा, माघ २ । अजयमेरु गाउँपालिका डडेल्धुरामा व्यक्तिगत घटना दर्ता अब अनलाइन माध्यमबाट गरिने भएको छ । बुधबारबाट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणाली मार्फत दर्ता गर्न सुरु गरिएको हो

बाजुरामा १२ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

बाजुरा, माघ २। बाजुराको बूढीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बूढीगंगा नगरपालिका ८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । जिल्ला

डोटी सदरमुकाममा आगलागी, तीन पसल जलेर नष्ट

डोटी, माघ २। डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गएराति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको दिपायल सिलगढी

चितुवाको आक्रमणबाट बैतडीमा विद्यालय जाँदै गरेका बालक घाइते

बैतडी,माघ २। बैतडीमा चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा बुधबार एक बालक घाइते भएका छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका ६ बसेडीका ११ बर्षीय रबिन्द्र सिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका

भिरबाट लडेर बैतडीमा युवकको मृत्यु

बैतडी, माघ १ । बैतडीमा मंगलबार एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दोगडाकेदार १ कुम्तडीका ३४ वर्षीय देवराम भुल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी

परशुराम धाममा स्नान गर्नेको घुइँचो [फोटो फिचर]

आशिष मल्ल डडेल्धुरा, माघ १ । परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा सोमबार राति भव्य मेला लागेको छ। चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। परशुरामधाममा

केन्द्र सरकार मातहतका आयोजना प्रदेशमा नतान्न देउवाको आग्रह

डडेल्धुरा, पुस ३० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकार मातहतका आयोजना प्रदेश मातहतमा नल्याउन आग्रह गरेका छन्। सोमबार परशुराम धार्मिक, पर्यटन महामहत्सवको उद्घाटन गर्न परशुराम धाम

गृहजिल्लामा देउवालाई ११ किलोको माला

डडेल्धुरा, पुस ३० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्लामा ११ किलोको माला लगाइएको छ। ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ को उद्घाटन गर्न परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा

महाकाली नदीमा ‘र्‍याफ्टिङ्ग’ शुरु (फोटो फिचर)

आशिष मल्ल जोगबुडा, पुस ३० । महाकाली नदीमा साहसिक जलयात्रा (र्‍याफ्टिङ्ग) शुरु गरिएको छ। नदीमा आइतबार पहिलो पटक र्‍याफ्टिङ्ग सम्भावना परिक्षण गरि याफ्टिङ्ग शुरु गरिएको हो। परशुराम नगरपालिकाले सम्भावना परिक्षण

परशुराम महामहोत्सवको तयारी अन्तिम चरणमा, पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

हर्क चन्द डडेल्धुरा, पुस २८ । ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ। डडेल्धुराको भित्रमधेशमा पर्ने परशुराम नगरपालिका ५ परिगाउँमा अवस्थित परशुराम धामा आयोगना गरिन लागेको